आज:  २०८२ माघ २२, बुधबार | Wed, 04, Feb, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

कृष्ण वि.क.को संयोक्तवमा दलित बुद्धिजिवी बौद्धिक मंच तदर्थ समिति गठन

एपी खबर २०८२ पौष १२, शनिबार ( १ महिना अघि) १९६ पाठक संख्या

बाराको सिमरामा कृष्ण वि.क.को संयोक्तवमा ९ सदस्य दलित बुद्धिजिवी बौद्धिक मंच तदर्थ समिति गठन भएको छ । शनिवार सिमराको ए.एस.आर क्याफेमा बसेको दलित समुदाय अन्तरगत बुद्धिजिवीहरुको बैठकले वि.क.को संयोकक्तवमा तदर्थ समिति गठन गरेको हो ।

समितिमा राजेश राम, जादोलाल राम, आर.के. रजक, चन्द्रदेव राम, कृष्ण दास, कमलेश राम, मनोज राम र श्रीपाल राम रहेका छन् ।

पुर्व प्रदेश सभा सदस्य सुन्दर वि.क.को प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा दलित संजालका संयोजक राजदेव पासवान, पुर्व वडा अध्यक्ष सुधनदास तत्मा, वडा सदस्य ईन्दल पासवान लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस