आज:  २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीको हजार बुद्ध मन्दिरको पूजामा सरिक

एपी खबर २०८२ पौष २७, आईतबार ( १ महिना अघि) ४४ पाठक संख्या

७ मंसिर, बुटवल। पूर्वराजा ज्ञानेन्द्र शाह रुपन्देहीको लुम्बिनीस्थित हजार बुद्ध मन्दिर उदघाटनमा आयोजित पूजाआजामा सरिक भएका छन् ।

 

 

शुक्रबार बिहान चार्टर विमानमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आएका उनका समर्थक, शुभेच्छुक, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता, कार्यकर्ता, राजावादीहरु लगायतले स्वागत गरेका थिए ।

 

पूर्वराजा ज्ञानेन्द्र आज दिउँसो ४ बजे नै काठमाडौ फर्किने कार्यक्रम रहेको उनको सचिवालयका सचिव फणीन्द्र पाठकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस