आज:  २०८२ माघ २२, बुधबार | Wed, 04, Feb, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

पत्रकार मनोज साह माथि मर्निङ्ग वाकको क्रममा सामुहिक हमला

एपी खबर २०८२ माघ ६, सोमबार ( २ हप्ता अघि) ९८६ पाठक संख्या

बाराका पत्रकार मनोज साह सोमवार बिहान मर्निङ्ग वाकमा गएको बेला उनि माथि सामुहिक हमला भएको छ ।

जितपुरका स्थानिय कपुरराज पुरीले पत्रकार साह माथि ३/४ जनाको समुहमा आएर हमला गरेका हुन् ।

समाजिक संजालमा हालेको समाचारको कारण पत्रकार साह माथि हमला भएको हो ।

`निर्वाचनको समयमा दल परिवर्तन गर्दै हिड्ने र जग्गा दान गर्दै हिड्ने´  भन्ने समाचार लेखेकै कारण बाराका पत्रकार साह माथि पुरीले सामुहिक हमलाा गरेको देखिको छ ।

कुटपिटको क्रममा पत्रकार साहको टाउको र आँखामा गम्भीर चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस