आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

भारतीय प्रधानमन्त्री मोदी संसारका १०० प्रभावशाली व्यक्तिको सूचीमा, टप १० मा को-को ?

एपी खबर २०७७ आश्विन ७, बुधबार ( ५ साल अघि) ३१३ पाठक संख्या

अमेरिकाको टाइम म्यागेजिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संसारका १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश गरेको छ । तर टाइमले उनलाई मुश्लिम माथि भने मोदीले राम्रो नजरले नहेरेको भन्दै टिप्पणी समेत गरेको छ ।

मोदी बाहेक भारतीय अभिनेता आयुष्मान खुराना पनि यो लिस्टमा समावेश छन् ।

लिस्टमा सामेल रहेका १० व्यक्तिहरु

अमेरिकी अमेरिकी राष्ट्रपति ट्रम्प,

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी,

अमेरिकाका राष्ट्रपतिका उम्मेद्वार जो बाइडेन,

अमेरिकाकी उपराष्ट्रपति उम्मेद्वार कमला ह्यारिस,

अमेरिकाको हाउस अफ रिप्रेजेंटेटिभकी स्पिकर न्यान्सी पेलोसी,

चीनका राष्ट्रपति शी जिनपिङ,

जापानकी टेनिस खेलाडी नाओमी ओसाका,

गुगलका सीईओ सुन्दर पिचाई,

अचिनेता आयुष्मान खुराना

र क्याम्ब्रिज विश्वविद्यालयका क्लिनीकल माइक्रोबायोलोजी प्रफेसर रविन्द्र गुप्ता रहेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस