आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

विश्वमा २ लाख ६९ हजार कोरोना संक्रमित थपिए

एपी खबर २०७७ आश्विन २८, बुधबार ( ५ साल अघि) ३९६ पाठक संख्या

एजेन्सी– पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ६९ हजार ९७५ जनामा कोरोना संक्रमित थपिएका छन् ।

 

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ७७ लाख ४ हजार १५३ पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ७९ हजार २९ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ८९ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

 

२४ घण्टामा विश्वमा कोरोनाका कारण ४ हजार ८९ कोरोना संक्रमितको मृत्यु भएको छ ।

हालसम्म विश्वमा १० लाख ७९ हजार २९ संक्रमितको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस