आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

अमेरिकी चुनावः यी हुन् नतिजा आउन बाँकी ९ राज्य

एपी खबर २०७७ कार्तिक १९, बुधबार ( ५ साल अघि) ४५२ पाठक संख्या

मतगणना जारी रहँदा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन राष्ट्रपति ट्रम्पभन्दा थोरै मतले अगाडि छन्।

 

सीएनएनको प्रक्षेपणअनुसार बाइडेनले २२४ इलेक्टोरल मत प्राप्त गर्दा ट्रम्पको हातमा २१३ मत छ।

सीएनएनले निम्न नौ राज्यमा विजेता घोषणा गरेको छैनः

अलास्का
एरिजोना
जर्जिया
मिसिगन
मेन
नेभाडा
नद क्यारोलाइना
पेन्सलभेनिया
विस्किन्सिन

स्पष्ट विजेता घोषणा हुन केही दिन लाग्न सक्ने सम्भावना समेत रहेको बताइएको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस