बारा । चर्चित तथा लोकप्रिय गायक यम बराल अमेरीकाको टेक्सासमा आयोजना हुने फेस्टिभ फ्राईडेमा सहभागी हुनुहुने भएको छ ।
एटएटफेरएट (८८४८) मिडिया हाउसले असोज ८ गते (24th Sep) अभिङस्थित सांग्रीला ग्रिल एण्ड बारमा सा
सांझ ७ बजेदेखी ‘फेस्टिभ फ्राईडे विथ एम बराल’ आयोजना गर्न लागेको हो । कार्यक्रममा बराल सहित अन्य स्थानिय कलाकारद्धारा मनोरञ्जन प्रदान गरीने हुदा कार्यक्रमलाई सफल पारिदिन आयोजकले आग्रह गरेको छ ।
कार्यक्रममा गैर आवासीय नेपाली संघ (NRNA) टेक्सास च्याप्टरले सहयोग गर्ने अध्यक्ष सोफिन थापाले जानकारी दिनुभयो । गायक यम बरालका निष्ठुरीले छाडेर गैहाली, वादलुको घुम्टोले, माथी तारे भिर, बैंशको नौनी लगाएतका दर्जनौ गित चर्चित छन् ।











प्रतिक्रिया दिनुहोस