आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

बाल अस्पतालमा आगलागी हुँदा चार जना बालबालिकाको मृत्यु

एपी खबर २०७८ कार्तिक २३, मंगलबार ( ४ साल अघि) ४९१ पाठक संख्या

भारतको भुपालमा रहेको एक बाल अस्पतालमा आगलागी हुँदा चार जना बालबालिकाको ज्यान गएको छ ।

 

मध्य प्रदेशको राजधानी भुपालको रहेको एक अस्पतालमा आगलागी भएको हो । अस्पतालमा ४० जना बालबालिका रहेका र त्यसमध्ये ३६ जना सुरक्षित रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

त्यहाँको सरकारले ज्यान गुमाएकाका परिवारलाई चार÷चार लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । घटनाको अनुसन्धान गर्न निर्देशन पनि दिइएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस