आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

विश्वमा कोरोना संक्रमितको संख्या २५ करोड नाघ्यो

एपी खबर २०७८ कार्तिक २३, मंगलबार ( ४ साल अघि) ३७८ पाठक संख्या

विश्वमा पछिल्लो २४ घण्टामा ३ लाख ६७ हजार बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३ लाख ६७ हजार ११४ जना संक्रमित थपिएका हुन् । यो सँगै कुल संक्रमितको संख्या २५ करोड १० लाख २७ हजार ८८४ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ४८९ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५० लाख ७० हजार ८७४ पुगेको छ । २४ घण्टाकै अवधिमा ४ लाख २८ हजार २३५ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या २२ करोड ७३ लाख ४ हजार २९१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस