आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

अमेरिकामा हिम आँधीका कारण ३४ जनाको मृत्यु,हिमपातले लाखौँ मानिस प्रभावित

एपी खबर २०७९ पौष ११, सोमबार ( ३ साल अघि) २०८ पाठक संख्या

न्युयोर्क – अमेरिकामा हिम आँधीका कारण ३४ जनाको मृत्यु भएको छ।हिमपातले विभिन्न राज्यका सहरहरु अस्तव्यस्त बनेका छन् भने लाखौँ मानिस प्रभावित भएका छन् ।

 

हिमपातले बिजुली कटौती हुँदा पूर्वीराज्यका २ लाखभन्दा धेरै मानिस अन्धकारमा बस्न बाध्य भएका छ्न् ।चरम मौसमले हजारौँ उडान रद्द भएका र मानिसहरु बरफ र हिउँले घेरिएका घरहरुमा फँसेका छन् ।केही दशकयताकै सबैभन्दा ठूलो आँधीका कारण अमेरिकामा आइतबार मात्र १७ सय उडान रद्द भएका थिए ।

प्रतिक्रिया दिनुहोस