आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

उज्वेकिस्तानको समरकन्द क्षेत्रमा ग्यास विस्फोटमा परी चार जनाको मृत्यु

एपी खबर २०७९ चैत्र १४, मंगलबार ( २ साल अघि) १५७ पाठक संख्या

एजेन्सी : उज्वेकिस्तानको समरकन्द क्षेत्रमा ग्यास विस्फोटमा परी चार जनाको मृत्यु भएको छ । आगो बाल्ने भट्टीको अनुचित प्रयोगका गर्दा समरकन्दको कट्टाकुर्गन जिल्लाका वृद्ध दम्पती र उनीहरूका दुई नातिनातिना मार्च १७ आगोले जलेर घाइते भएका थिए ।

 

उनीहरूको अस्पतालमा सघन उपचारका क्रममा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस