आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

पाकिस्तानमा सडक दुर्घटना हुँदा सात जनाको मृत्यु

AuthorAP Khabar २०८० बैशाख ९, शनिबार ( २ साल अघि) १३० पाठक संख्या

इस्लामावाद– पाकिस्तानको पञ्जाब प्रान्तमा शनिबार बिहान भएको सडक दुर्घटनामा सात जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा ज्यान गुमाउने मध्ये चार जना महिला र तीन जना बालबालिका रहेकाे प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।

 

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । चालक निदाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । नियमित मर्मतसम्भार नभएका सडक र सवारी, सवारी नियमको पालनामा हेलचेक्र्याइँ गरेका कारण पाकिस्तानमा प्रायः सडक दुर्घटना हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस