आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

चीनको हेलोङजियाङ प्रान्तमा विद्यालयको जिमको छत खस्दा १० जनाको मृत्यु

एपी खबर २०८० श्रावण ८, सोमबार ( २ साल अघि) १४१ पाठक संख्या

एजेन्सी: चीनको हेलोङजियाङ प्रान्तमा विद्यालयको जिमको छत खस्दा १० जनाको मृत्यु भएको छ।आइतबार दिउँसो ३ बजे दुर्घटना भएको हो। समाचार एजेन्सी सिन्ह्वाका अनुसार भग्नावशेषबाट १४ जनालाई जीवितै निकालिएको छ।

 

 

जसमध्ये ४ जनाको अवस्था गम्भीर छ। सोही क्रममा दुर्घटनाको जिम्मेवारी लिएर एक व्यक्तिलाई पक्राउ गरिएको छ। उद्धारका लागि १६० दमकल र ३९ वटा ट्रक खटाइएको छ।प्रारम्भिक अनुसन्धानमा जिमको छतमा राखिएको परलाइटका कारण दुर्घटना भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस