आज:  २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

आईएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीले ग्राण्डी अस्पतालमा छुट पाउने

एपी खबर २०८२ भाद्र १२, बिहिबार ( ६ महिना अघि) ११८ पाठक संख्या

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी र ग्राण्डी अस्पतालबीच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

 

 

यस सम्झौता बमेजिम इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब उपरान्त ग्राण्डी अस्पतालमा उपचारसेवा लिदा १० प्रतिशत छुट प्राप्त हुने भएको छ भने वेलनेस प्याकेजमा विषेश सहुलियत दिने भएको छ ।

 

 

उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन् भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधा को लाभ लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस