आज:  २०८२ माघ २२, बुधबार | Wed, 04, Feb, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

लगातार घटिरहेको सुनको मूल्य आज कति पुग्यो?

एपी खबर २०८२ कार्तिक १४, बिहिबार ( ३ महिना अघि) ११३ पाठक संख्या

बिहीबार(आज) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । सुनको मूल्य बुधबारकै मूल्यमा कारोबार हुने भएको हो ।

 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ तय भएको छ । अघिल्लो दिन पनि सोही मूल्य तय भएको थियो ।

 

 

आज चाँदीको भाउ प्रतितोला १५ रुपैयाँ बढेको छ । आज चाँदीको भाउ प्रतितोला २ हजार ९८० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस