आज:  २०८२ माघ २२, बुधबार | Wed, 04, Feb, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

एभरेष्ट बैंकको ३१ औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश वितरण प्रस्ताव पारित

एपी खबर २०८२ कार्तिक १४, बिहिबार ( ३ महिना अघि) १०७ पाठक संख्या

एभरेष्ट बैंक लिमिटेडको ३१ औं वार्षिक साधारणसभा मिति कार्तिक १२ गते बुधबार सम्पन्न भएको छ ।

 

 

सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

 

 

उक्त सभाले सेयरधनीहरुका लागि ६५ बोनस सेयर, १४५ नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

 

 

यस्तै आ.व. २०८२÷८३ को लागि श्री जि.पि. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस