आज:  २०८१ माघ १०, बिहिबार | Thu, 23, Jan, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

मानब अधिकार तथा आत्म सम्मानका लागि साझा आवाज बिशेषक लाईभ मिडिया डायलग बाराको कलैयामा सम्पन्न

AuthorAP Khabar २०७५ भाद्र १, शुक्रबार ( ६ साल अघि) ७६५ पाठक संख्या

कलैया : जागरण मिडिया सेन्टर काठमाण्डौं र रेडियो सिमरा बाराको आयोजनामा मानब अधिकार तथा आत्म सम्मानका लागि साझा आवाज बिशेषक लाईभ मिडिया डायलग बाराको कलैयामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख बतmा बाराका प्रमुखजिल्ला अधिकारी कृष्ण प्रसाद ढुंगानाले जातिय छुवाछुतलाई कानुनलेनै प्रतिबन्ध गरेकाले छुवाछुत गर्ने कसैलाई पनि छुट नदिने उद्रघोष गर्नुभएको छ ।
उहांले कुनैपनि किसीमको बिभेद मानब अधिकारको हनन् भएकाले त्यसलाई सबै मिलेर निरुत्साहि गर्नुपर्ने बताउनुभयो । यसै गरि कार्यक्रममा बाराका प्रहरी उपरिक्षक नरेन्द्र उप्रेतिले आफनो कार्यलयमा छमहिना यता कोहिपनि छुवाछुतको उजुरि लियर नआएको बताउनुभयो ।
यसैगरि कार्यक्रममा अर्का बतmा अधिबतmा रफिक अंसारिले कानुनले निषेध गरेका कुरा हरुलाई कसैलेपनि प्रोत्साहन गर्ननहुने बताउनुभयो । साझा आवाज कार्यक्रममा बिभिन्न कार्यालयको ढिलासुस्तिको बारेमा सरोकारवालाले कुरा उठाएका थिए ।
जागरण मिडिया सेन्टरका मिडिया संयोजक शिव ज्ञवालीले सहजिकरण गर्नु भएको कार्यक्रममा रेडियो सिमराका कार्यकारी निर्देशक मनोज पौडेल, पुर्व मन्त्रि कलावति पासवान, नागरीक अगुवा सुख प्रसाद चौधरीले बिभिन्न बिषयमा जिज्ञासा राख्नुभयको थियो ।
कार्यक्रममा आएका जिज्ञासामा प्रमुख जिल्ला अधिकारी ढुंगाना, प्रहरी उपरीक्षक उप्रेती र अधिवतmा अंसारीले जवाफ दिनुभयको थियो ।

प्रतिक्रिया दिनुहोस