नेपालले हङकङविरुद्ध पहिलो फिल्डङ गर्ने भएको छ ।
आइसिसी यु–१९ विश्वकप एसिया छनोटको आफ्नो तेस्रो खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको हो ।
मुलपानी तल्लो क्रिकेट मैदानमा नेपालका कप्तान नरेन भट्टले टस जितेर फिल्डिङको निर्णय लिएका हुन ।
प्रतिक्रिया दिनुहोस