आज:  २०८२ मंसिर २५, बुधबार | Wed, 10, Dec, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

आईसीसी टी– २० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

एपी खबर २०८२ आश्विन २८, मंगलबार ( १ महिना अघि) १२० पाठक संख्या

आईसीसी टी– २० वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ ।

 

आईसीसीले सार्वजनिक गरेको नयाँ सूचीमा नेपाल एक स्थान सुधार गर्दै १७औँ स्थानमा उक्लिएको हो । सूचीमा अमेरिकाको बरीयता एक स्थान खस्किएको छ ।

वरीयता सूची

१) भारत

२) अस्ट्रेलिया

३) इङ्ल्याण्ड

४) न्युजिल्याण्ड

५) साउथ अफ्रिका

६) वेस्ट इन्डिज

७) पाकिस्तान

८) श्रीलंका

९) बंगलादेश

१०) अफगानस्थान

११) जिम्वाबे

१३) आयरल्याण्ड

१४) नेदरदल्याण्ड

१५) स्कटल्याण्ट

१६) यूएई

१७) नेपाल

१८) अमेरिका

१९) क्यानडा

२०) ओमान

प्रतिक्रिया दिनुहोस