आज:  २०८२ मंसिर २५, बुधबार | Wed, 10, Dec, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

विश्वकप लिग–२ः युएईविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

एपी खबर २०८२ कार्तिक १४, बिहिबार ( १ महिना अघि) ८३ पाठक संख्या

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । दुबईस्थित आईसीसी एकेडेमीमा घरेलु टोलीविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

 

सिरिजअन्तर्गत दुवै टोलीले दोस्रो खेल खेल्न लागेका हुन् । पहिलो खेलमा दुवै टोली अमेरिकासंग पराजित भएका थिए । नेपाल १०६ रन र युएई ४ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस