आज:  २०८२ चैत्र १, आईतबार | Sun, 15, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

पेट्रोलियम पदार्थमा सरकारले थप्यो कर

एपी खबर २०८१ जेष्ठ १५, मंगलबार ( १ साल अघि) ३५६ पाठक संख्या

सरकारले पेट्रोलियम पदार्थ र कोइलामा हरित कर लगाएको छ ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१ / ८२ को बजेट प्रस्तुत गर्दै उक्त कर लगाएको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस