आज:
२०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
मुख्य समाचार
समाचार
प्रदेश खबर
प्रदेश नं. १
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
राजनीति
अर्थ
बिचार
घटना क्रम
मनाेरञ्जन
प्रबिधि
स्वास्थ्य/शिक्षा
खेलकुद
English
Search
FLASH NEWS
रुपन्देहीमा एसइई शान्तिपूर्ण सम्पन्न, भैरहवाबाट एक नक्कली परीक्षार्थी पक्राउ
सशष्त्र प्रहरीद्दारा ठूलो परिणामको लागू अौषधसहित ११ जना पक्राउ
सुशासन कायम गर्न सुन्य सहनशीलता अपनाउने : बाराका प्रहरी प्रमुख तामाङ्ग
उच्च अंकले बढ्यो सेयर बजार, झन्डै १३ अर्बको कारोबार
मानव अधिकार एलाइन्सले अन्तरप्रदेश अनुभव आदानप्रदान तथा योजना निर्माण कार्यशाला गर्ने
Advertisement
SKIP THIS
ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ सुरु
इरानले द्वारा अमेरिकी दूतावासमा आक्रमण
इरान विमान दुर्घटना : भुलवश खसालेको इरानी सेनाको स्वीकार
राजपरिवारबाट अलग हुने बेलायती राजकुमार ह्यारीले किन गरे घोषणा ?
अमेरिका-इरान तनावका कारण खाडीमा १० लाख नेपाली प्रभावित
इराकमा इरानले हमला गर्न थालेपछि नेपालीहरु रातभर बंकरमै
विमान दुर्घटना अपडेट : सबै जनाकाे मृत्यु
इरानमा १८० जना सवार विमान दुर्घटना
अमेरिकाविरुद्ध इरानकाे मिसाइल आक्रमण
अमेरिकासँग तनाव बढ्दै गएपछि परमाणु सम्झौताका कुनै पनि प्रतिबन्ध नमान्ने इरानको घोषणा
ट्रम्पको टाउकोको मूल्य तिर्न इरानीले गर्नेछन् दानः
हवाई आक्रमणमा परी २८ विद्यार्थी मारिए
अस्ट्रेलियाको न्यू साउथ वेल्समा ‘सङ्कटकाल’ घोषणा
कैदीहरुबीच झडप, कम्तीमा १६ जनाको मृत्यु
इराकी प्रदर्शनकारीद्वारा अमेरिकी राजदूतावासमा आक्रमण
टेक्सासको चर्चमा प्रार्थना गर्दै गर्दा गोली चल्यो, २ को मृत्यु
सोमालियाको राजधानी मोगादिसुमा भएको बम विस्फोटमा ज्यान गुमाउनेको संख्या ७६ पुग्यो
आईएसद्वारा ११ जना इसाई बन्धकहरूको घाँटी रेटेर हत्या
विमान दुर्घटना, १२ जनाको मृत्यु
नुरसुल्तान, मध्य एसियाली मुलुक कजाकस्तानमा शुक्रबार बिहान एक यात्रुवाहक जहाज दुर्घटनामा परेको छ। कजाकस्तानका हवाइ अधिकारीका अनुसार १०० जना यात्रु बोकेर अलमाटी विमानस्थलबाट उडेलगत्तै बेक एअरको विमान दुर्घटनामा परेको हो । विमानमा ९५ यात्रु र ५ जना क्रु मेम्बर थिए । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अहिलेसम्म ७ जना यात्रुको मृत्यु भएको पुष्टि भएको छ। बाँकी यात्रुको उद्धार भइरहेको छ। अलमाटीबाट राजधानी नुरसुल्तानका लागि उडान भर्दै गरेको विमान टेकअफ गर्ने बित्तिकै टावरसँग सम्पर्क विच्छेद भएर दुर्घटना भएको बताइएको छ। विमान विमानस्थलनजिकै एउटा भवनमा ठोक्किएको थियो । विमानमा आगलागी भने नभएको बताइएको छ। दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।
अगाडी
१
…
३३
३४
३५
३६
३७
…
४३
पछाडी
↑