आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा गोलि प्रहार गरेर एक जना बोर्डिङ स्कूलको प्रधानध्यापकको हत्या

अखिलेश कुमार यादव २०८० कार्तिक १३, सोमबार (५ महिना अघि) २५४ पाठक संख्या

बारा :बारा जिल्लामा गोलि प्रहार गरेर एक बोर्डिङ स्कूलको प्रीन्सिपलको सोमबार हत्या गरिएको छ। जिल्लाको सदरमुकाम कलैया स्थित रहेको बाल एकता बोर्डिङ स्कूलका प्रधानाध्यापक रुपेश स्वर्णकार माथी अज्ञात समूह द्वारा टाउको र छातिमा गोलि प्रहार गरिएको थियो ।उपचारको क्रममा स्वर्णकारको ब्योधा मेडिसिटी हस्पिटलमा मृत्यु भएको बारा प्रहरीले जनाएको छ।

 

कलैया :-६ ने.रा.मा. बि. कलैया (मदर्सा) नजिक दिन दहाडै तीन जनाको आज्ञात समूहले गोलि प्रहार गरे पछि स्वर्णकार घाईते भएको थियो।घटना बारे अनुसन्धान भईरहेको बारा प्रहरिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस