आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सशस्त्र प्रहरी बेस क्याम्मप जीतपुरद्वारा दुइ थान पेस्तोल बरामद

AuthorAP Khabar २०७५ भाद्र १, शुक्रबार ( ५ साल अघि) ५७० पाठक संख्या

जीतपुर, २४ जेठ : सशस्त्र प्रहरी बेस क्याम्मप जीतपुरको टोलिले विशेष सुराकीको आाधारमा दुइ थान पेस्तोल बरामद गरेको छ । बाराको जीतपुर स्थित पहाडि टोल बस्ने जगदिश रौनियारको घरबाट सो पेस्तोल बरामत भएको हो ।
सशस्त्र प्रहरी बेस क्याम्मप जीतपुरका प्रहरी निरिक्षक श्याम केसिले विशेष सुराकीले दिएको जानकारी अनुसार घरको पछाडि पुरी राखेको अवस्थामा सो पेस्तोल बरामत गरीउको हो ।
घरको पछाडि चर्पीको छेउमा करिब ३ फिट भित्र माटोमा गाडी राखेको अवस्थामा पेस्तोल फेला परेको हो ।
बरामत गरीएको पेस्तोलमा एक थान कटुवा र एक थान सिक्सर रहेको पाइएको छ ।
साझं करिब ५ बजेको समयमा बरामत गरीएको पेस्तोललाइ सार्वजनिक गर्दै थप अनुसन्धानको लागी सम्बन्धित निकाएमा पठाउने जानकारी सशस्त्र प्रहरी निरिक्षक केसिले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस