आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बिधालयको ताला तोडेर ल्यापटप चोरी

AuthorAP Khabar २०७५ भाद्र २०, बुधबार ( ५ साल अघि) १०३९ पाठक संख्या

तिवारी यादब
वीरगन्ज,२० भदौ
बाराको परवानिपुर गाउपालिका ३ लिपनिमालमा रहेको श्री भोज भगत उच्च माबीको लेखा शाखाको ताला तोडेर मंगलबार राति ल्यापटप र नगद चोरी भएको छ ।

बिधालयको लेखा शाखामा रहेको ल्यापटपमा विभिन्न महत्त्वपूर्ण समाग्री रहेकोले बिधालयको अपुर्निय क्षति भएको बिधालयका लेखापाल अखिलेश यादवले जानकारी दिए ।

ल्यापटप र नगद १ हजार ५ सय चोरी भएको लेखापाल यादवले बताए ।

प्रतिक्रिया दिनुहोस