आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जील्ला प्रहरी कार्यलय बाराद्वारा अबैद्व घरेलु मदिरा नष्ट

AuthorAP Khabar२०७५ भाद्र २१, बिहिबार (५ साल अघि) ५४१ पाठक संख्या

जीतपुर, २१ भाद्र : जील्ला प्रहरी कार्यलय बारा र ईलाका प्रहरी कार्यलय जैतापुरले अबैध घरेलु मदिराका भटि तथा मदिरा बनाउन प्रयोग गरीने कच्चा पर्दा नष्ट गरेको छ । प्रहरीले जीपतुरसिमरा उपमहानगरपालिका १८ बडहर्वा टोलमा अबैध रुपमा सञ्चालनमा रहेको करिब ३० ओटो घरेलु मदिरा उत्पादन गर्ने भटि नष्ट गरेको छ ।


प्रहरीले भटिबाट एक सय लिटर अबैध घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने ३ हजार लिटर कच्चा पदार्थ समेत बरामत गरी नष्ट गरेको जील्ला प्रहरी कार्यलय बाराका प्रबक्ता रंजितसिहं राठोरले जानकारी दिनुभएको छ ।
यसैगरी प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरबाट जुवा खेल्दै गरेको केहि ब्यक्तिहरुलाई समेत पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस