सिमरा, २२ भाद्र : १५ औँ निजामती सेवा दिवसको उपलक्षयमा सिमरामा सरसफाई कार्यक्रमको आयोजना गरीएको छ । नतिजामुखि प्रशासन : सम्बृद्वि र सुशासन भन्ने नाराका साथ सिमरामा रहेका निजामती क्रमचारीहरुले शुक्रवार सरसफाइ कार्यक्रमको आयोजना गरेका हुन् ।
भिडियो सहित
प्रतिक्रिया दिनुहोस