आइतबार प्रदेश नम्बर ७ मा सार्वजनिक बिदा दिइएको छ । ७ नम्बर प्रदेशमा बसोबास गर्ने चौधरी समुदायको अटवारी पर्वका अवसरमा सार्वजनिक बिदा दिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । भदौ २८ गते बिहिबार बसेको मन्त्रीपरीषद्को बैठकले त्यहाँका सम्पूर्ण सार्वजनिक कार्यालय बन्द गर्न भनेको छ ।
विज्ञप्तिसहितः
प्रतिक्रिया दिनुहोस