सवारी चालकहरुले आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिने भएका छन् । नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिका केन्द्रिय संयोजक बसन्त शर्मा र जील्ला प्रशासन कार्यलय बाराका प्रमुख गणेश प्रसाद भट्टराई लगाएत विभिन्न सरोकार वाला बिच सवारी चालकको बन्द फिर्ता लिने यस्तो भयो सहमति ।
सहमतिको निर्णय सहित
प्रतिक्रिया दिनुहोस