आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पेस्तोलसहित एक युवा पक्राउ

AuthorAP Khabar २०७५ आश्विन ७, आईतबार ( ५ साल अघि) ४३३ पाठक संख्या

काठमाडौं ७ असोज : प्रदेश प्रहरी कार्यालय हेटौँडा तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले हेटौँडा–१५ रातोमाटेबाट एक युवालाई पेस्तोलसहित पक्राउ गरेको छ ।

पेस्तोल बोकेर पैदल यात्रा गरिरहेका पर्सा पटेर्वा सुगौली–४ का १९ वर्षीय बिक्रम माझी महुसहर पेस्तोलुसहित पक्राउ परेका हुन् ।

उता, जिल्ला कारागार स्याङ्जामा कार्यरत प्रहरी जवान नवलपरासी त्रिवेणी नगरपालिका–६ का २५ वर्षीय जितेन्द्र थापाले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । डिएसपी प्रकाश विष्टका अनुसार, आत्महत्याबारे अनुसन्धान भइरहेको छ । (जनता समाचार)

प्रतिक्रिया दिनुहोस