आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सगरमाथा एकेडमी द्धारा अनाथ आश्रममा समाग्री वितरण

AuthorAP Khabar २०७५ आश्विन १०, बुधबार ( ५ साल अघि) ४९९ पाठक संख्या

तिवारी यादब

वीरगंज,१० असोज : वीरगंज महानगरपालिका वडा नम्बर १२ रहेको सगरमाथा एकेडमीले अनाथ आश्रममा खाद्यान्न समाग्री, पुस्तक र लताकपडा वितरण गरेको छ । वीरगंजको छपकैयामा रहेको अनाथ आश्रम बस्दै आएका ४० जना अनाथ तथा बालकहरुलाई समाग्री वितरण गरेको बिद्यालयका संचालक जियालाल गुप्ताले जानकारी दिए ।

समाग्री वितरण कार्यक्रममा विद्यालयका सहप्रधानाध्यापक राजुल हवारी , अनाथ आश्रमका प्रधानाध्यापक मौलाना अलि असगर,वीरगंज कलेजका संचालक प्रेम चन्द्र पटेल,आईडल स्कुलका प्रधानाध्यापक शौकत अलि ,बिद्यालयका शिक्षक शिक्षिका, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस