आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शुभकामना सहकारी संस्थाको नवौ सधारण सभा सम्पन्न

AuthorAP Khabar २०७५ आश्विन २०, शनिबार ( ५ साल अघि) ५७४ पाठक संख्या

तिवारी यादब
वीरगंज,२० असोज  : बाराको परवानीपुर गाँउपालिका ३ लिपनीमालमा रहेको शुभकामना बचत तथा क्रृण सहकारी संस्था लिमिटेडको नवौ बार्षिक सधारण सभा शनिबार सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको नवौ सधारण सभा बाट ७ सदसीय नयाँ संचालक समिति चयन गठन भएको छ । भने, ३ सदसीय लेखा समिती गठन भएको छ ।

नवगठित संचालक समितिको अध्यक्षमा आनन्द यादव ,उपाध्यक्षमा दिनेश साह , सचिव मुति साह कानु , कोषाध्यक्षमा प्रमोद गुप्ता चयन भएका छन ।भने सदस्यहरु ओमबाबु यादव , बाबु साहेब साह ,अमृता देवि रहेको छन । त्यस्तै लेखा समितीको संजोजकमा नरेश साह सोनार , सदस्य रामजी साह , प्रमोद साह चयन भएको संचालक समितिका अध्यक्ष आनन्द यादवले जानकारी दिए ।

नवौ सधारण सभामा बार्षिक कार्यपत्र विवरण प्रस्तुत समेत भएको संस्थाका अध्यक्ष यादवले बताए ।

प्रतिक्रिया दिनुहोस