आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जग्दम्बा स्टिल सिमराको सिसिएम कोईला भट्ठी पटकेर ५ जना गम्भीर घाईते

AuthorAP Khabar २०७५ आश्विन २४, बुधबार ( ५ साल अघि) ६६० पाठक संख्या

AP डेस्क : जग्दम्बा स्टिल सिमराको सिसिएम कोईला भट्ठी पटकेर ५ जना गम्भीर घाईते भएका छन् । बुधवार बिहान काम गर्ने भट्ठी पडकेको हो । फलामको प्लेड पगाल्न प्रयोग हुने भट्ठीमा कोइृला हाल्ने बेलामा सो दुर्घटना भएको उद्योगका कुमोद ढकाल जानकारी दिनुभएको छ ।
घाईत हुनेहरुमा एक जनामा सिमरा अलपाईन अस्पताल र बाकीँ ४ जनाको विरंगज हेल्थ केयरमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । थप विवरण आउन बाकीँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस