आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरमा रहेको दुर्गा पुजा स्थलमा भक्तजनहरुको भिड

AuthorAP Khabar २०७५ आश्विन ३०, मंगलबार ( ५ साल अघि) ६२८ पाठक संख्या

डेस्क
जीतपुर, असोज ३० : जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरमा रहेको दुर्गा पुजा स्थलमा भक्तजनहरुको भिड लागेको छ । दशैँमा सप्तमीबाट दुर्गा भवानिको अनुहारमा राखिएको पट्टि निकाल्ने साझँ यहाँ यस्तो भिड देखिएको हो ।
यस नगरका नेपाली कांग्रेसका नगरसभापति श्यामबाबु गुप्ताको विशेष उपस्थितिमा सम्मपन्न यस कार्यक्रममा हजारौँ भक्तजनहरु सहभागी रहेको र बिधुपुर्वक पुजाको आयोजना गरीएको हो । कार्यक्रममा जतपु्रसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ताको समेत उपस्थिति रहेको थियो ।
हेरौँ पुजामा देखिका भक्तजनहरुको भक्ति
भिडियो सहित

 

 

प्रतिक्रिया दिनुहोस