AP संवादाता
रौतहट, कार्तिक १० : भोजपुरी गायक क्षेत्रमा चर्चित हुदै गएका गायक प्रमोद पियाले पहिलो पटक मैथली गितमा स्वर दिनुभएको छ ।
गेल तु छोईर क गे हमरा स मुह मोईर क गे ‘ र ‘तोरा जान स बेसी हम चाहेई छैलीयो ‘ गीत को बोलमा गायक पियाले आफ्नो आवाज दिनुभएको हो ।
उक्त गितमा दिपेन्द्र सहनी र कोमल साहको शब्द तथा राधे मोहन र लालबाबू कुशवाहाको संगीत रहेको छ ।
हाइलाईट नेपालको ब्यानरमा प्रमोद पियाले पहिलो पटक मैथली गित गाएका हुन । पहिलो पटक मैथली गाउन पाएकोमा आफू धेरै खुशी भएको उहाले बताउनु भएको छ।
गितहरुको म्यूजिक भिडियो चाडै नै यूट्यूवमा सार्वजनिक गरीने उहाले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस