आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बृद्धा आश्रममा पोडेलले मनाए जन्मदिन

AuthorAP Khabar २०७५ कार्तिक १२, सोमबार ( ५ साल अघि) ४७८ पाठक संख्या

AP डेस्क
जीतपुर, कार्तिक १२ : रेडियो सिमराका कार्यकारी निर्देशक मनोज पौडेलले आफ्नो छोरा ओम पौडेलको जन्मदिन पथलैयामा रहेका बृद्धा आश्रमलाई सहयोग गरेर मनाउनुभएको छ । जन्मदिनको अवसरमा पौडेलले पथलैयामा रहेको ज्येष्ठ नागरीक सम्मान बृद्धा आश्रम नेपालमा रहेका ८ जना बृद्धबृद्धाहरुलाई ओम पौडेलले फलफुलका साथै विभिन्न खाद्यान्न वितरण गरेका थिए ।
आधुनिक समाजमा विभिन्न तटकभडकका साथ मनाउने यस दिनलाई पौडेल परिवारले सहयोग गर्ने उद्वेश्य सहित बृद्धा आश्रममा आफ्नो जन्मदिन मनाएको रेडियो सिमराका कार्यकारी निर्देशक पौडेलले बताउनुभयो ।
फलफुल वितरण कार्यक्रममा बृद्धा आश्रमका प्रमुख लगाएत स्थानिय समाजसेवि आनन्द थामीको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस