आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोशेली युथ क्लबद्धारा आयोजित फुटबल खेलमा बुधवार सिमरा विजयी (भिडियो सहित)

AuthorAP Khabar २०७५ कार्तिक १४, बुधबार ( ५ साल अघि) ५०१ पाठक संख्या

AP डेस्क
जीतपुर, कार्तिक १४ : बाराको सिमरामा आयोजित कोशेली कप फुटवल प्रतीयोगितामा नवदुर्गा युवा क्लब सिमराले युथ क्लब औराहालाई पराजित गरेको छ । बुधवार सिमराको कामना मैदानमा आयोजित खेलमा सिमराले औराहालाई १–० ले पारजित गरेको हो । बुधवार भएको खेलमा ओराहाका सुदिष श्रेष्ठ उत्कृष्ट खेलाडी घोषीत भएका थिए । उत्कृषठ खेलाडीलाई खेलका प्रमुख अतिथी बाराका वरिष्ठ पत्रकार रेश्म तिवारीले पुरस्कारबाट सम्मानित गरेको आयोजक कोशेली युथ क्लबले जनाएको छ ।
हेर्नुहोस भिडियो

 

 

प्रतिक्रिया दिनुहोस