आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्साको भिखमपुरमा अागलागि ६ घर जलेर नष्ट, अागो नियन्त्रणमा ल्याउने काम हुदैं

AuthorAP Khabar २०७५ कार्तिक २१, बुधबार ( ५ साल अघि) १०१२ पाठक संख्या

तिवारी यादब

वीरगन्ज, कार्तिक२१ : पर्साको धोबिनी गाउपालिका २ भिखमपुरमा आगलागी भएको छ। आगो अहिलेपनि जारी नै रहेको स्थानीयबासिले बताएका छ ।स्थानीय झगरु साहको घर बाट साढे ६ बजे सुरु भएको आगलागीले अहिले सम्म ६ जनाको घर जलेर नस्ट भएको छ ।

जलेर नस्ट भएको घर छेउको घरलाई बचाउन आगलागि नियन्त्रणको लागि नेपाल प्रहरी ,सशस्त्र प्रहरी र स्थानीयबासिले गर्ने प्रयास गरिरहेका छन ।हालसम्म बरुण यन्त्र पुग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस