आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नागरिक समाज परवानिपुरद्वारा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न

AuthorAP Khabar २०७५ कार्तिक २४, शनिबार ( ५ साल अघि) ५७६ पाठक संख्या

AP संवादाता

वीरगन्ज, कार्तिक २४ : बाराको परवानिपुर गाउँपालिका ३ लिपनिमालमा नागरिक समाजको आयोजना बडा दशै ,दिपावलि र छठको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम आज सम्पन्न भएको छ ।

नागरिक समाजका अध्यक्ष अाेमबाबु यादवको अध्यक्षतामा भएको कार्यक्रममा बक्ताहरु देश बिदेशमा रहेका सम्पुर्ण नेपाली दिदिबहिनी ,दाजुभाइमा सुख शान्ति समृद्धिको कामना गर्दै शुभकामना दिएका थिए ।

कार्यक्रम नेकपा नेता रामपाल यादव ,इम्तियाज आलम ,नेपालि काङ्ग्रेसका नेता बिजय गुप्ता ,शिवसन्कर पटेल ,लालबाबु यादव ,समाजसेवी नागमनी उपाध्याय ,फोरम नेपालका नेता आनन्द यादव  लगाएतको सहभागिता रहेको थियो ।

अान्नद यादब र मेराजुल अंसारीको सहजिकरणमा सम्पन्न कार्यक्रममा युवा पत्रकार तिवारी यादवले स्वागत मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस