आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको जीतपुरमा रहेको शिवशक्ति घ्युमा अागलागि,अागो नियन्त्रणमा लिने प्रयास जारी

AuthorAP Khabar २०७५ कार्तिक २५, आईतबार ( ५ साल अघि) ८६४ पाठक संख्या

AP डेस्क

जीतपुर, कार्तिक २५ : बाराको जीतपुरमा रहेको शिवशक्ति घ्यु उद्योगको थर्मिक फ्लुड अायल हिटरमा अागलागि भएको छ ।अागलागिमा उद्योग हिटर बोईलर पुर्ण रुपमा जलेर नस्ट भएको छ ।

लगभग ७ : ४५ बजेबाट शुरु भएको अागोलाई नियन्त्रणमा लिने प्रयास भैरहेको छ ।

अागो नियन्त्रणमा लिन सिमरा विमान स्थल, जीतपुरसिमरा उपमहानगरपालिका, विरगंज महानगरपालिका, अम्लेखगंज अायल निगमको वारुणयन्त्रद्वारा नियन्त्रणमा लिने प्रयास जारी रहेको ईलाका प्रहरी कार्यलय जीतपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस