आज:  २०८१ जेष्ठ ९, बुधबार | Wed, 22, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको जीतपुरमा रहेको शिवशक्ति घ्युमा अागलागि,अागो नियन्त्रणमा लिने प्रयास जारी

AuthorAP Khabar२०७५ कार्तिक २५, आईतबार (५ साल अघि) ८५१ पाठक संख्या

AP डेस्क

जीतपुर, कार्तिक २५ : बाराको जीतपुरमा रहेको शिवशक्ति घ्यु उद्योगको थर्मिक फ्लुड अायल हिटरमा अागलागि भएको छ ।अागलागिमा उद्योग हिटर बोईलर पुर्ण रुपमा जलेर नस्ट भएको छ ।

लगभग ७ : ४५ बजेबाट शुरु भएको अागोलाई नियन्त्रणमा लिने प्रयास भैरहेको छ ।

अागो नियन्त्रणमा लिन सिमरा विमान स्थल, जीतपुरसिमरा उपमहानगरपालिका, विरगंज महानगरपालिका, अम्लेखगंज अायल निगमको वारुणयन्त्रद्वारा नियन्त्रणमा लिने प्रयास जारी रहेको ईलाका प्रहरी कार्यलय जीतपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस