आज:  २०८२ माघ ४, शनिबार | Sat, 17, Jan, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटमा नाइट बसले ठक्कर दिदा एकको मृत्यु

AuthorAP Khabar २०७५ मंसिर ७, शुक्रबार ( ७ साल अघि) ५४२ पाठक संख्या

अखिलेश कुमार यादव
रौतहत मंसिर ७ : रौतहटमा मोटरसाइकल दुर्घटनामा परेर ज्यान गुमाएको एक युवकको एक हप्ता न बित्दै फेरि अर्को घटना घटेको छ | रौतहट जिल्लाको गौरबाट काठमाडौं जाँदै गरेको बाहुबली नाइट बसले गौर देखि चपुर सडक खन्द अन्तर्गत पर्ने सिसवामा ठक्कर दिदा एक पैदल यात्रुको घटना स्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा राजदेवी नपा को ६५ वर्षको सुखारी महतो रहेको जील्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

ठक्कर दिने बसलाई प्रहरीले अाफ्नो नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस