आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेश–२ मा करारमा कर्मचारी भर्नासम्बन्धी विधेयक पारित

AuthorAP Khabar २०७५ मंसिर ११, मंगलबार ( ५ साल अघि) ४५२ पाठक संख्या

जनकपुर, मंसिर ११: प्रदेश नम्बर–२ को प्रदेशसभाले प्रदेशको सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्नासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ बहुमतले पारित गरेको छ ।

जनकपुर, मंसिर १० । प्रदेश नम्बर–२ को प्रदेशसभाले प्रदेशको सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्नासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ बहुमतले पारित गरेको छ ।

सोमबार बसेको प्रदेशसभाको बैठकले नेकपाका सांसदहरुको विरोधका बाबजुद सो विधेयक पारित गरेको हो ।

मुख्यमन्त्री लालबाबु राउतले पेस गरेको विधेयकमाथि सत्तापक्षका तथा नेपाली कांग्रेसका सांसदहरुले सहमति जनाएका थिए ।

यससँगै प्रदेश–२ सरकारको करारमा कर्मचारी भर्ना गर्ने ढोका खुलेको हो ।

बैठकमा बोल्दै मुख्यमन्त्री लालबाबु राउतले कर्मचारीबिना प्रदेशको कामकाज प्रभावित भइरहेकाले यो विधेयक ल्याइएको बताए ।

ईमेज खबर

प्रतिक्रिया दिनुहोस