आज:  २०८२ मंसिर २२, आईतबार | Sun, 07, Dec, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

ट्राफिक प्रहरीद्वारा पर्सागढिमा चेकजाँच

AuthorAP Khabar २०७५ मंसिर ११, मंगलबार ( ७ साल अघि) ६५९ पाठक संख्या

AP संवादाता

पर्सागढि,मंसिर ११: पर्सागढि

नगरपालीकामा तिन दिन देखी ट्रफिक ले साना तथा ठुला सवारी साधन हरूको चेक जाच शरू गरीएकोछ । जितपुरदेखी पशिचम जाने जनता रोड पिच भए देखी नै यस रोडमा दिनहु दुर्घटना हुन गरेपछि पर्सागढिको मेयर लोकनरायण यादब को बिशेष पहलमा जिल्ला वाट ट्रफिक बोलाएर अस्थाई प्रहरी चौकि बिरूवाग’ठी अगाडि चेक जाच शुरु गरीएकोछ ।

दुर्घटनामा कमि होस र नियम अनुसार गाडि चलाउन चेतना होस भन्ने उद्घेश्यका साथ सो चेकजाँच गरीएको हो ।

प्रतिक्रिया दिनुहोस