आज:  २०८२ बैशाख ५, शुक्रबार | Fri, 18, Apr, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

जितपुरमा सुबिधा सम्पन्न होटेलको उद्द्घाटन्

AuthorAP Khabar २०७५ मंसिर १२, बुधबार ( ६ साल अघि) ९८१ पाठक संख्या

AP डेस्क

जितपुर,मंसिर १२:बाराको जितपुरमा सुबिधा सम्पन्न होटेल र रेस्टुराँटको बुधवार एक समारोह को बिच उद्द्घाटन भएको छ । बाराको जितपुर्-सिमरा उप महनगरपालिका वडा न्· ७ स्थित जितपुर मा “नमस्ते होटेल र रेस्टुराँट ” को नगर प्रमुख डा· कृष्ण पौडेलद्वारा रिबन काटी उद्द्घाटन भएको हो।

उद्द्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अथिती समेत रहनुभएका जितपुर सिमरा उप महनगरपालिकाका नगर प्रमुख पौडेलले आगन्तुक अथितिका लागि सुबिधा सम्पन्न यस होटेलमा स्वादिस्ट खाजाहरुको लोप्त उठाउँनका साथै नजिकैको पार्यटकिय छेत्रहरुमा अवलोकन गर्न सहज हुने बिश्वास प्रकट गर्नुभयो ।

सो अवसरमा जीतपुरसिमरा नगरउद्योग वाणिज्य संघका अध्यक्ष संजय साह, महसचिव शिवा जि सोनार, मनोज गुप्ता र शेखर भन्डारी लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस