आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राजपा नेपालमा सयौँ जनाद्धारा पार्टि प्रवेस

AuthorAP Khabar २०७५ मंसिर १३, बिहिबार ( ५ साल अघि) ५५६ पाठक संख्या

AP संवादाता
कलैया, मंसिर १३  : देवताल गाउँपालिका १ मा बुधवार सम्पन्न एक कार्यक्रमका बिच राष्ट्रिय जनता पार्टि नेपालमा सयौँ जना पार्टि प्रवेस गरेका छन् । मधेश र मधेसीको माग सम्सोधन गराउन राष्ट्रिय जनता पार्टिको अहम भुमिका रहने भन्दै यस पार्टिमा बुधवार सयाँैको संख्यामा जनताहरु प्रवेस गरेको राजपा नेपाल बाराका प्रबक्ता अरुण सिहंले जानकारी दिनुभएको छ ।
कार्यक्रममा नवप्रवेसीहरुलाई राजपा नेपाल बाराका प्रबक्ता सिहंले टिका लगाएर पार्टि प्रवेस गराउनु्भएको हो । राजपा नेपालले २०७६ बैशाख ७, ८, ९ गते माहाअधिवेशन गर्ने निर्णय गरेसंगै पार्टिमा आम जनतालाई आबद्ध गराउने अभियानमा समेत तिब्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस