आज:  २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

राष्ट्रपति भण्डारी र सुकीबीच भेटवार्ता

AuthorAP Khabar २०७५ मंसिर १४, शुक्रबार ( ७ साल अघि) ५७९ पाठक संख्या

काठमाडौं,१४ मंसिर: राष्ट्रपति विद्यादेवी भण्डारी र म्यानमारकी नेतृ आङ साङ सुकीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भण्डारी र एसिया प्यासिफिक समिटमा सहभागी हुन बिहीबार नेपाल आएकी सुकीबीच शीतलनिवासमा शुक्रबार बिहान भेटवार्ता भएको हो ।

राष्ट्रपति भण्डारी र सुकीबीचको भेटमा दुई देशका हक–हित र व्यक्तिगत विषयमा कुराकानी भएको बताइएको छ ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस