आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

यी राशीका केटीसँग भुलेर पनि प्रेमसम्बन्ध नजोड्नु

AuthorAP Khabar २०७५ मंसिर १६, आईतबार ( ५ साल अघि) ३६४ पाठक संख्या

काठमाडौं, मंसिर १६ : आजकल प्रेम सम्बन्धलाई एकदमै सामान्य रुपमा हेर्न थालिसकिएको छ । उसो प्रेमलाई गम्भीर बनाएर चिन्ता लिएर बस्नु पनि उचित हुदैँन । तर बाहिरबाट हेर्दा प्रेम जति सहज देखिन्छ त्यति हुदैँन । प्रायजसो युवायुवतीलाई प्रेमको बारेमा सोध्दा धेरैले सम्बन्धमा ‘इट्स कप्लिकेटेड’ भनिरहेका हुन्छन् । आज हामी प्रेममा सफल नहुने राशीको बारेमा चर्चा गर्दैछौँ ।

मेषः मेष राशी भएका केटीहरु धेरै समय केटाको साथमा बस्न सक्दिनन् । यतिमात्र होइन यी राशीका केटीहरु माया÷प्रेममा त्यति ध्यान पनि दिदैँनन् ।

कन्याः कन्या राशी भएका केटीहरु एकदमै जिद्दी र घमण्डी हुन्छन् । उसो त उनीहरु आफ्नो पार्टनरको पनि उत्तिकै राम्रो तरिकाले केयर गर्छन् । तर यति हुँदहुँदैपछि उनीहरुसँग एडजस्ट हुनको लागि एकदमै कठिन हुन्छ ।

कुम्भः यो राशीका केटीहरु एकदमै डिमान्डिङ हुन्छन् । जसलाई पुरा गर्न त्यति सजिलो छैन । यिनीहरुको व्यवहार कुनै बच्चाको भन्दा कम हुँदैन । तर पार्टनरलाई माया भने ज्यान दिएर गर्छन् ।

वृषः वृष राशी भएका महिलाहरु आफ्नो खुसीले जिउन मनपराउँछन् । यिनीहरु पार्टनरको भावनासँग कसैले खेलवाड गरेको मन पर्दैन । त्यसैले यदि तपाईँको श्रीमती वा गर्लफ्रेन्ड वृष राशीको छ भने तपाईँ एकदमै भाग्यमानी हुनुहुन्छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस