आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मृतकलाइ रकम सहयोग

AuthorAP Khabar २०७५ मंसिर १७, सोमबार ( ५ साल अघि) ५८३ पाठक संख्या

 

AP सम्वादाता

वीरगंज , मंसिर १७ मोटरसाइकल द’र्घटनामा पनि ज्यान ग’माएका वीरगंज महानगरपालिका वडा नम्बर ६ नगवाका ३) बर्षिय रणधीर साहको परिवारलाइ सोमबार आर्थिक सहयोग गरिएको छ ।चितवनको भरतप’रमा गत कातिक २५ गते मोटरसाईकल द’र्घटना ह’दाँ साहको मृत्य’ भएको हो ।

भरतप’रमै मेकानीकको काम गर्नेह?ले मृतक साहकी श्रीमति सबिता सरार्फलाई ७) हजार  सय ५) ?पैया नगद सहयोग गरेका ह’न् . मानविय नाताले मृतकको घरमा प’गेर सहयोग गरेको मेकानीक विरबहाद’र नेपालीले बताए .

विगत ३ बर्ष देखि चितवनको भरतप’र महानगरपालिका गणेशथानमा मोटरसाईकलको वर्कशप खोलेर बस्दै आएका साहको परिवारलाइ भरतप’रका ६) जना मेकानीकह?ले रकम संकलन गरी सहयोग गर्ने प्रतिबद्धता जनाए अन’सार सहयोग गरीएको नेपालीले बताए । यस्तै वीरगंज महानगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष श्याम बाब’ प्रसाद चौरसीयाले मृतक साहका परीवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाए।

मृतक साहको अल्पआय’मै आक्समिक निधन भएकाले सहयोग रकम बैंकमा खाता खोलेर छोरीह?को नाममा राखिने वडाअध्यक्ष चौरसीयाले प्रतिबद्धता व्यतm गरे । सहयोत वितरणमा प्रहरी चौकी गणेश टोलमा प्रहरी हवल्दार स’रेन्द्र राय यादव , भरतप’रका मेकानीकह? ईन्द्र विक ,मनोज साह, हरीनारायण साह, अजर्’न साह, स’रेन्द्र चौधरी लगायतका मेकानीकह?को उपस्थिति रहेको थियो । मृतक साहको ५ बर्ष र ३ बर्षका गरि २ जना छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस