आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

निर्मलाको न्यायको माग गर्दै बिरगंजमा प्रदर्शन ।

AuthorAP Khabar २०७५ मंसिर १७, सोमबार ( ५ साल अघि) ४०६ पाठक संख्या

वीरगंज,मंसिर १७ : कन्चनपुरमा बलात्कार पछि हत्या भएको १३ बर्षिय निर्मला पन्तलाई न्यायको माग गर्दे वीरगंजमा सोमँर प्रदर्शन भएको छ ।वीरगंजका युवाहरुले घण्टाघर चोकमा सरकार भेटीयो न्याय भेटीएन भने नाराका शान्तिपूर्ण रूपमा आन्दोलन सहित पम्पलेट टासेका छन ।
वीरगंजको घंटाघर चोक बाट सूरु भएको रयाली नगरको माईस्थान, आदर्शनगर,घडीअर्वा हूदै पुन घंटाघर चोकमा पुगेर कोणसभा परिणत भएको हो ।
देशको बिभिन्न ठाँउमा निर्मला पन्तलाई न्यायको माग गर्द सरकार समक्ष प्रदर्शन गरीरहदा कूनै किसीमको सूनूवाई नहूदा वीरगंजमा पनि प्रदर्शन गरी सरकारको ध्यानकर्षण गराईएको बीरंगजका यूवाहरुले बताएका छन।

प्रतिक्रिया दिनुहोस