आज:  २०८१ पौष २९, सोमबार | Mon, 13, Jan, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

मोबाइल अचानक अवरुद्ध

AuthorAP Khabar २०७५ मंसिर १८, मंगलबार ( ६ साल अघि) ६९३ पाठक संख्या

काठमाडौं, मंसिर १८ : नेपाल टेलिकमको नेटवर्क बुधवार बिहानै देखि अवरुद्ध भएको छ । टेलिकमको सिडिएम, पोस्पेड र प्रिपेडका सेवाहरू अवरुद्ध भएको टेलिकमले जानकारी दिएको छ । फोन नजाने, बिचमै काटिने, आवाज नबुझिने लगायतका समस्याहरू आएको टेलिकमले जानकारी िदएकाे हाे । यस्ताे समस्या उपत्यकाका केही स्थान र बाहिरी जिल्लाका केही स्थानमा भएको टेलिकमले जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस